Sunday, November 23, 2008

लक्ष्य के हो ?

लक्ष्य डेटलाइनसहितको सपना हो । - डाइना हन्ट

सडकको नेतृत्वले लक्ष्यलाई गन्तव्यमा लैजान सक्दैन, यो त्यसको एउटा अंश मात्र हो । - चार्लिस डेलिन्ट

सपनालाई सत्यमा बदल्न चाहनुहुन्छ भने उठ्ने काम पहिलो हो भन्ने बुझ्नुस् । - जेएम पावर

महान् लक्ष्यले ल्यान्डि गर्ने पांग्राका साथै गेयर पनि खोज्छ । - सिडी ज्याक्सन

No comments: