Monday, March 16, 2009

योजकस्तत्र दुर्लभ :

अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यम् पुरुषो नास्ति योजकस्तत्र दुर्लभ :।।

(मन्त्र नभएको अक्षर छैन, औषधि नहुने वनस्पति छैन, योग्यता नभएको मानिस हुँदैन, अभाव त तिनलाई सही उपयोग गर्न सक्ने व्यक्तिको मात्र हो ।)

No comments: