"जन्डिस निको पार्छु भनेर जडीबुटी भिडाउनेलाई पनि आफूले दिएको औषधिले के गर्छ भन्ने थाहा नहुन सक्छ !!!" -अर्जुन पौडेल
जन्डिसको वारेमा नेपालमा पाईने विभिन्न गलत धारणाहरु चिर्नको लागि यी विशेसज्ञहरुको राय यहाँ संकलन गरिएको छ । जन्डिस रोग होईन र यो पिउषभर्षी औषधालायको औषधी प्रयोग गरेर वा नरदेवीको आयुर्वेदीक औषधालायमा महिनौ वसेर मात्र ठिक हुन्छ भन्ने भ्रम नपाल्न सहयोगी हुनेछ भन्ने आशा छ है ।
Jaundiced? Beware of some myths - SUMINA KARKI
Ayurvedic treatment for jaundice in Nepal - Durkin, Maureen, Columbia University, Sergievsky Center, New York
वर्षायाममा जन्डिस - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)हेपाटाइटिस 'ई' र जन्डिस - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)
जन्डिस रोग होइन ! -अर्जुन पौडेल
Few other resources:
What is Jaundice?
http://www.labtestsonline.org/understanding/conditions/jaundice.html
http://www.medicinenet.com/jaundice/symptoms.htm
http://en.wikipedia.org/wiki/Jaundice