Wednesday, June 23, 2010

जन्डिस् पिउषभर्षी औषधालय र आयुर्वेदीक औषधालायको औषधी प्रयोग गरेर मात्र ठिक हुन्छ भन्ने भ्रम नपालौ

"जन्डिस निको पार्छु भनेर जडीबुटी भिडाउनेलाई पनि आफूले दिएको औषधिले के गर्छ भन्ने थाहा नहुन सक्छ !!!" -अर्जुन पौडेल

जन्डिसको वारेमा नेपालमा पाईने विभिन्न गलत धारणाहरु चिर्नको लागि यी विशेसज्ञहरुको राय यहाँ संकलन गरिएको छ । जन्डिस रोग होईन र   यो पिउषभर्षी औषधालायको औषधी प्रयोग गरेर वा नरदेवीको आयुर्वेदीक औषधालायमा महिनौ वसेर  मात्र ठिक हुन्छ भन्ने भ्रम नपाल्न सहयोगी हुनेछ भन्ने आशा छ है ।  


Jaundiced? Beware of some myths - SUMINA KARKI

Ayurvedic treatment for jaundice in Nepal - Durkin, Maureen, Columbia University, Sergievsky Center, New York

जन्डिस सम्बन्धी जानाकारी   - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

वर्षायाममा जन्डिस  -  डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

हेपाटाइटिस 'ई' र जन्डिस - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

जन्डिस रोग होइन ! -अर्जुन पौडेल

Few other resources: 

What is Jaundice?

http://www.labtestsonline.org/understanding/conditions/jaundice.html

http://www.medicinenet.com/jaundice/symptoms.htm

http://en.wikipedia.org/wiki/Jaundice

Jaundice - yellow skin - Overview

No comments: