Saturday, October 25, 2008

शुभ दिपावलीको शुभकामना

"तिमी चढने गाडी पल्टोस, पढाईमा फेल होस, जागिर पनि छुटोस, प्रेममा विछोड होस, ज्यान सुकेर लठी जस्तो होस, मनमा अशान्ती होस, खाने कुरामा झिगा परोस, दुबै आखा फुटोस, चिताएको कहिले पुरानहोस, भनेर सोच्ने तिम्रो शत्रुहरूको सत्यानाश होस, अनि तिमीलाई कहिले पनि दु:ख नहोस, दिपावलीको शुभकामना"

शुभ दिपावलीको पावन अवसरमा शुस्वास्थ, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना |

No comments: